सुर्खेतमा निषेधाज्ञा, प्रदर्शनकारीले सरकारी र नीजि घर जलाए
dcnepal.com · Tue Sep 09 17:26:41 GMT 2025

कर्णाली। सुर्खेतमा जेनजी प्रदर्शनकारीहरूको आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनधनको क्षति कम गर्न निषेधाज्ञा जारी गरेको छ। प्रशासन कार्यालयले आज अपरान्ह ४ः३० बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)