लुटपाटलगायत घटना भए खबर गर्न सेनाको आग्रह
baahrakhari.com · Tue Sep 09 17:32:07 GMT 2025

काठमाडौं । नेपाली सेनाले लुटपाटलगायतका घटना भए तत्कालै खबर गर्न आकस्मिक नम्बर दिएको छ । सेनाले मंगलबार (भदौ २४) आकस्मिक सम्पर्क नम्बरहरू दिएको हो ।
जसका लागि नेपाली सेनाको आकस्मिक सम्पर्क नम्बरहरू ०१–५९७९२२३ र ०१–५९७९२२४ मा फोन गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)