मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वडाध्यक्षले भत्ताको रकमबाट गाउँका वृद्धहरुलाई बाँडे हर्लिक्स

annapurnapost.com · Tue Aug 17 00:02:00 GMT 2021

सन्धिखर्क: सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्काले आफूले पाएको भत्ताको रकमबाट वृद्धवृद्धाहरुलाई हर्लिक्स वितरण गरेका छन् ।

६५ वर्ष माथिका वृद्धवृद्धालाई आफ्नै खर्चमा अर्घाखाँची अस्पतालमा लगेर कोरोना खोप लगाइदिएका अध्यक्ष खड्काले सोमबार वडाको नगर स्वास्थ्य संस्थामा कोभिड विरुद्धको खोप लगाएका वृद्धहरुलाई हर्लिक्स वितरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)