साउदीको घोषणा: हुथीविरुद्ध ‘निर्णायक’ जवाफ दिइनेछ
barnanmedia.com · Tue Sep 15 21:35:00 GMT 2026

साउदी अरेबियाले हुथी विद्रोहीले गरेको आक्रमणको ‘निर्णायक’ जवाफ दिइने घोषणा गरेको छ।
साउदी अरेबियामा हालै हुथी विद्रोहीले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेर आक्रमण गर्दा १३ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)