विश्वभर १.२ अर्बभन्दा बढी मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, युवालाई लक्षित नयाँ रणनीतिप्रति डब्लुएचओको चिन्ता
newsofnepal.com · Sun May 31 03:07:55 GMT 2026

काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य पदार्थ तथा निकोटिनजन्य उत्पादनको बढ्दो प्रयोगले विश्व जनस्वास्थ्यमा गम्भीर चुनौती सिर्जना गरिरहेको भन्दै विशेषगरी युवापुस्तालाई लक्षित गरी गरिने उद्योगहरूको प्रचार रणनीतिप्रति सतर्क रहन आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)