मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ

setopati.com · Tue Sep 09 17:33:00 GMT 2025

नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले बानेश्वरको बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)