मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'इलेक्सन इन्जिनियरिङ'मा सिपालु ओलीले फ्याँके झापा कार्ड: क्षेत्रीय र जातीय घेराबन्दीमा बालेन

barnanmedia.com · Tue Feb 03 21:45:01 GMT 2026

झापा जिल्लाबाट यसपटक प्रतिनिधि सभाको समानुपातिकतर्फ ६ जना नेताहरू अन्तिम सूचीमा परेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापाबाट भूगोल, जातीय सन्तुलन र योगदान सबै पक्षका नेताहरू परेका छन्।

अन्तिम बन्दसूची अनुसार, झापाका यी ६ जना उम्मेदवारहरू आफ्नो क्लस्टरमा अग्रपंक्तिमा रहेकाले उनीहरू संघीय संसदमा पुग्ने सम्भावना बलियो छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)