‘असुरक्षा बढेपछि कानुनी प्रक्रिया पूरा गरेर कारागारबाट निस्किएँ, कुनै राजनीतिक लाभ लिन्नँ’
techpana.com · Tue Sep 09 17:48:03 GMT 2025

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले कारागारबाट आफ्नो रिहाइ कानुनी आधारमै भएको बताएका छन् । सोमबार साँझ भिडियो सन्देश जारी गर्दै उनले कारागार प्रशासनले असुरक्षाको कारण देखाएर बाहिरिन अनुरोध गरे पनि आफूले कानुनी निर्णयपछि मात्रै कारागार छाडेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)