अल नासरलाई हराउदैँ अल हिलालले जित्याे साउदी सुपर कपको उपािध
barnanmedia.com · Sat Aug 17 21:27:42 UTC 2024
अल नासरलाई पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपािध जितेको छ।
प्रिनसी सुल्तान बिन अब्दुल अजिज स्टेडियम शनिबार राति सम्पन्न फाइनल खेलमा अल हिलालले नासरलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा एक शून्य गोलले पछि परेको अल हिलालले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै चार गोल गर्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)