सुशासनमा कमजोर प्रदेश सरकार
gorkhapatraonline.com · Sun May 31 03:31:13 GMT 2026

कर्णाली प्रदेश सरकार सुशासन प्रवर्धनका सवालमा कमजोर देखिएको विभिन्न सूचकाङ्कले जनाएको छ ।
वार्षिक कार्ययोजनाको कार्यान्वयन, महालेखाले औँल्याएको बेरुजु र भ्रष्टाचारको ठहरमा अख्तियारले विशेष अदालतमा पठाएका मुद्दा तथा सुशासन कायम गर्न सरकारले थालेका अभियान अलपत्र हुनुले त्यसको सहजै पुष्टि गरेको छ । सुरुवाती समयदेखि नै सुशासनको रटान दिँदै आए पनि कर्णाली प्रदेश सरकार सुशासन कायम गर्न सफल हुन नसकेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)