होटल हायातमा ठुलो संख्यामा अराजक जत्था घुसेपछि सेना तैनाथ
ratopati.com · Tue Sep 09 17:56:00 GMT 2025

काठमाडौँ । राजधानीमा रहेको होटल हायातमा ठुलो संख्यामा अराजक जत्था घुसेर सवारी साधन तथा सम्पत्ति तोडफोड हुन थालेपछि नेपाली सेना त्यसतर्फ तैनाथ भएको छ ।
मंगलबार दिनभर जनेजीको नाममा प्रदर्शन भएको थियो । त्यसपछि राति सेना सडकमा उत्रिएको छ । यस क्रममा ठाउँठाउँमा सेनाले अराजक गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिँदै प्रहरीलाई बुझाउँदै गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)