इङ्लिस प्रिमियर लिगमा आर्सनलकाे विजयी सुरुआत
barnanmedia.com · Sat Aug 17 21:32:05 UTC 2024
इङ्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरुआत गरेको छ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा आर्सनलले उल्भ्समाथि २–० गोलको जित हासिल गरेको हो। जितसँगै आर्सनलले तीन अकं जोड्दै सुखद सुरुआत गरेको छ। आर्सनलको जितमा काइ हाभर्ट्ज र बुकायो साकाले गोल गरे। साकाले उपलब्ध गराइदिएको क्रसमा २५औं मिनेटमा हावर्ट्जेले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)