प्रधानमन्त्री कप : कोशी र नेपाल पुलिस, बाग्मती र मधेस तथा कर्णाली र सुदूरपश्चिम खेल्दै
Ujyaaloonline.com · Tue Jan 16 01:18:39 GMT 2024
काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदैछन् । आज कीर्तिपुरमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल हुँदैछ ।
मूलपानी क्रिक्रेट मैदानमा बाग्मती र मधेस प्रदेशको खेल हुँदैछ । कर्णाली र सुदूरपश्चिमको खेल भने रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)