मध्यरातमा पनि रोकिएन तोडफोड र आगजनी
setopati.com · Tue Sep 09 17:16:00 GMT 2025

पोखरामा भएको प्रदर्शन मध्यरातसम्म पनि रोकिएको छैन।
प्रदर्शनको नाममा प्रदर्शनकारीले सरकारी संरचना तोडफोड गर्ने र आगो लगाउने काम गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)