सडकले घरबास उठायो
gorkhapatraonline.com · Sat Aug 20 01:11:06 GMT 2022
रामेछाप समाचारदाता
रामेछाप, भदौ ४ गते । स्थानीयवासीको सुविधाका लागि खनिएको सडकले रामेछापको मन्थली नगरपालिका–८, चिसापानीकी ६५ वर्षीया जानुका अछामीको परिवारको घरबास उठाएको छ। घरमुनिबाट मनलाग्दी रूपमा सडक खनेका कारण अछामीको पक्की घर बस्नै नहुने गरी भासिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)