इबोलाले आक्रान्त बन्यो कंगो, एमएसएफ भन्छ,‘अवस्था अत्यन्त चिन्ताजनक छ’
deshsanchar.com · Sun May 31 02:07:38 GMT 2026

मेडिसिन्स सान्स फ्रन्टटायर्स (एमएसएफ) अर्थात अन्तर्राष्ट्रिय मानवीय चिकित्सा संस्थाले कंगोमा इबोला भाइरस तीव्र गतिमा फैलिरहेको भन्दै अवस्था ‘अत्यन्त चिन्ताजनक’ बनेको चेतावनी दिएको छ। प्रकोप घोषणा भएको दुई सातापछि बोल्दै एमएसएफका उपनिर्देशक डा. एलन गोन्जालेसले यति छोटो अवधिमा यति धेरै संक्रमित भेटिएको घटना यसअघि कहिल्यै नदेखिएको बताए। उनका अनुसार, महामारीको फैलावटको गतिसँग नियन्त्रणका प्रयासहरू असफल भइरहेको भन्दै चिन्ता ब्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)