मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल द्वारा चीन विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा दोस्रो उच्च लक्ष्य, कुशलको विष्फोटक शतक

deshsanchar.com · Sun May 31 03:39:51 GMT 2026

काठमाडौं- एसियाली खेलकुद प्रतियोगिता छनोट अन्तर्गत आज जारी टी-२० विश्वकप खेलमा नेपालले चीनलाई ३ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। सिंगापुरमा जारी खेलमा नेपालले कीर्तिमानी इनिङ खेल्दा शीर्ष क्रमले विष्फोटक ब्याटिङ गरे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)