जेनजी आन्दोलन असर : मनाइएन बीपी जयन्ती
ratopati.com · Tue Sep 09 18:11:00 GMT 2025

काठमाडौँ । जेनजीको प्रदर्शनका कारण नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा कुनै कार्यक्रम हुन सकेन ।
बीपी सङ्ग्रहालय सुन्दरीजलमा प्रत्येक वर्ष कार्यक्रम गर्ने गरिए पनि मंगलबार बिहानदेखि प्रदर्शन उग्र भएपछि कुनै पनि कार्यक्रम आयोजना भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)