विपद् प्रभावित किसानलाई राहत
barnanmedia.com · Tue Sep 15 22:21:39 GMT 2026

हावाहुरी, असिना पानी तथा विभिन्न रोगका कारण बालीमा क्षति व्यहोरेका तनहुँका किसानलाई कृषि विकास कार्यालयले राहत तथा पुनःस्थापनाका लागि रु आठ लाख ७८ हजार उपलब्ध गराएको छ ।
प्राकृतिक प्रकोप तथा रोगका कारण बालीमा क्षति पुगेका किसानलाई कार्यालयले क्षतिको मूल्याङ्न गरी राहत रकम वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)