राजेन्द्र महतोको अभिव्यक्ति प्रकरण : शंकर पोखरेलले लगाए माओवादीलाई दोष
lokaantar.com · Sat Jun 05 17:59:18 GMT 2021
काम चलाउ सरकारका उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने माओवादीलाई दोष थोपरेका छन् ।
महतोको अभिव्यक्तिलाई लिएर आज जुन कुराको तिव्र विरोध भइरहेको छ हिजो त्यो माओवादी केन्द्रको नीति भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)