सुटुक्क पर्साकाे सीमा क्षेत्र पुगेर फर्किए गृहमन्त्री, प्रहरी-प्रशासन बेखबर
nepalpress.com · Sat Jun 27 15:15:29 GMT 2026

हेटौँडा । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ सुटुक्क बारा, पर्साको सीमा क्षेत्र पुगेर फर्किएको खुलासा भएको छ । तर यसबारे मन्त्रीको सचिवालयले केही बताएको छैन । बारा र पर्साको प्रहरी प्रशासन पनि बेखबर छ ।
चितवनमा रास्वपा महाधिवेशन सकिएपछि शुक्रबार राति गृहमन्त्री सुधन गुरुङ माडी ठोरी हुँदै पर्साको ग्रामीण इलाका पुगेको पाइएको हो । उनले आज बाराका केही सीमा पुगेर फर्किएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)