मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ल्याण्ड-घानाबीचको खेल बराबरी

rajdhanidaily.com · Tue Jun 23 23:26:01 GMT 2026

फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले ।

समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए । विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो ।

सम्बन्धित समाचार

विश्वकप फुटबलमा दक्षिण कोरियाको शानदार सुरुवात

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

मोरक्कोले ५ पटकको विजेता ब्राजिलसँग खेल्दै

विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु

फिफा विश्वकप : उरुग्वे र साउदीबीचको खेल बराबरी

समूह ‘एल’मा इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय