एमाले कार्यकर्ताद्वारा दलित पत्रकार संघ अध्यक्ष पहाडीमाथि आक्रमण
nepalsamaya.com · Wed May 11 16:25:00 GMT 2022
बुटवल-
राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीमाथि एमाले कार्यकर्ताद्धारा आक्रमणको प्रयास गरेका छन्। रुपन्देहीको सैनामैना ९ जनज्योतिटोलमा बुधबार साँझ पौन ८ बजेको समयमा आफ्नै भजित भेटन गएका पहाडी माथी एमाले कार्यकर्ताद्वारा आक्रमणको प्रयास इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)