सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन नसक्ने राजेन्द्र लिङदेनको भनाई
canadanepal.com · Wed Jan 12 14:20:46 GMT 2022
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन नसक्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङदेनले सो कुरा गरेका हुन् । पार्टीमा कोही असन्तुष्ट हुनु नपर्ने बताउदै उनले सबैलाई समेटेर अघि बढ्ने आफ्नो चाहाना रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)