सङ्घीयतापछि सुदूरपश्चिममा पूर्वाधार विकासमा फड्को
barnanmedia.com · Tue Sep 15 22:40:22 GMT 2026

सङ्घीयता कार्यान्वयनमा आएको नौ वर्षमा सुदूरपश्चिम प्रदेशले पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ । प्रदेश सरकारको स्थापना (आव २०७४÷७५) देखि आर्थिक वर्ष २०८२÷८३ सम्म पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको स्थितिपत्रअनुसार यस अवधिमा कुल विनियोजित रु ८८ अर्ब ७३ करोड बजेटमध्ये ६४ अर्ब ७९ करोड (७३.०२ प्रतिशत) खर्च गर्दै दूरदराजका बस्तीमा सडक, खानेपानी, सिँचाइ र आवासको पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)