कृषि बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङसँग संसदीय छानबिन विशेष समितिले गर्याे सोधपुछ
barnanmedia.com · Sat Aug 17 22:11:26 UTC 2024

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङसँग सोधपुछ गरेको छ ।
बालुवाटारमा कार्यालय रहेको सो सहकारीका पूर्वअध्यक्ष गुरुङलाई समितिले बैठकमा बोलाएर शनिबार सोधपुछ गरेको हो । विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये गुरुङलाई बैठकमा बोलाई सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)