मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

ratopati.com · Tue Jun 23 23:35:40 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency

Unit

Buy

Sell

INR (Indian Rupee)

100

160.00

160.15

USD (U.S. Dollar)

1

151.28

151.88

EUR (European Euro)

1

172.39

173.07

GBP (UK Pound Sterling)

1

199.94

200.73

CHF (Swiss Franc)

1

186.85

187.59

AUD (Australian Dollar)

1

105.03

105.45

CAD (Canadian Dollar)

1

106.64

107.07

SGD (Singapore Dollar)

1

116.76

117.23

JPY (Japanese Yen)

10

9.37

9.40

CNY (Chinese Yuan)

1

22.30

22.39

SAR (Saudi Arabian Riyal)

1

40.30

40.46

QAR (Qatari Riyal)

1

41.50

41.67

THB (Thai Baht)

1

4.56

4.58

AED (UAE Dirham)

1

41.19

41.35

MYR (Malaysian Ringgit)

1

36.54

36.68

KRW (South Korean Won)

100

9.85

9.88

SEK (Swedish Kroner)

1

15.60

15.66

DKK (Danish Kroner)

1

23.06

23.15

HKD (Hong Kong Dollar)

1

19.30

19.37

KWD (Kuwaity Dinar)

1

491.73

493.68

BHD (Bahrain Dinar)

1

401.28

402.87

OMR (Omani Rial)

1

392.95

394.51

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय