प्रदीप पौडेल नेतृत्वको टिमले काठमाडौं ५ मा विकास गर्न सक्छ: नरहरि आचार्य
setopati.com · Mon Oct 31 01:01:00 GMT 2022
नेपाली कांग्रेसका नेता नरहरि आचार्यले प्रदीप पौडेलको नेतृत्वमा रहेको टिमले काठमाडौं क्षेत्र नम्बर ५ को विकास गर्न सक्ने बताएका छन्।
मंसिर ४ मा हुने चुनावका लागि पौडेल सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)