निर्माण सामग्री अभावले धुलिखेल–खावा सडक प्रभावित, काम सुस्त (भिडियो)
clickmandu.com · Sun May 31 04:11:52 GMT 2026

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय निर्माण सामग्रीको अभावका कारण काम प्रभावित भएको छ ।
लामो समयदेखि धुलो, हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सडक निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही सातायता निर्माणको गति सुस्त बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)