मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक बिदा र गर्मी छल्नेको घुइँचो : म्याग्दी र मुस्ताङका होटल पाहुनाले भरिभराउ

nagariknews.nagariknetwork.com · Sun May 31 04:08:31 GMT 2026

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरू भरिभराउ भएका छन्। म्याग्दीको बेनी-जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग-तातोपानी र मुस्ताङका सबै पर्यटकीयस्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन्।

म्याग्दीको गलेश्वर, भुरुङ्ग-तातोपानी, रुप्से, महभिर झरना र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको छ। गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार चार दिनको सार्वजनिक बिदाका कारण आन्तरिक पर्यटकको आगमन बढेपछि होटल भरिभराउ भएका अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीका होटल व्यवसायी राजु हमालले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)