हरवा चरवाको पुनर्स्थापनाका लागि अधिकार यात्रा हुँदै
gorkhapatraonline.com · Fri Apr 07 16:23:37 GMT 2023
गोरखापत्र अनलाइन
बीरगञ्ज, चैत २४ गते । तराई–मधेसमा विद्यमान दास प्रथाको अवशेषको रुपमा रहेको हरवा चरवा समस्या समाधानका लागि भोलि शनिबारदेखि चार दिने ‘अधिकार यात्रा २०७९’ सुरु हुनेभएको छ । राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल र राष्ट्रिय हरवा चरवा अधिकार मञ्चको संयुक्त आयोजनामा मधेस प्रदेशका आठ वटै जिल्लामा सो अधिकार यात्रा सुरु हुन लागेको सो संस्थाका पदाधिकारीले बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)