प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक
nayapatrikadaily.com · Tue Apr 18 00:27:00 GMT 2023
बालकोटमा ओली, देउवा र प्रचण्डको घोचपेच र ठट्टा
प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेता प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् । एक वर्षभन्दा लामो समयदेखि रिक्त प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठकसमेत आह्वान भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)