थुनुवा छुटाइदिने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ
barnanmedia.com · Tue Feb 03 23:06:27 GMT 2026

हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका- १ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-८ नेपालटार बस्ने ४० वर्षीय दीपक थापामगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)