‘लालीबजार’ हेर्न दर्शकको ओइरो, चौथो सातामा पनि हाउसफुलको यात्रा जारी
kalakarmi.com · Sun May 31 04:29:15 GMT 2026

काठमाडौं- गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा पनि उत्साहजनक दर्शक सहभागितासहित प्रदर्शन भइरहेको छ ।
चौथो सातामा प्रवेश गरेको फिल्मले देशभर १ सय ९२ शो प्राप्त गरेको छ । शनिवार अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो । प्राप्त शोमध्ये ९० प्रतिशतभन्दा बढी अकुपेन्सीसहित प्रदर्शन भइरहेको र अधिकांश शो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ