आर्सनललाई हराउँदै पिएसजीद्वारा उपाधि रक्षा
gorkhapatraonline.com · Sun May 31 04:36:37 GMT 2026

युरोपियन च्याम्पियन्स लिगको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ ।
हङ्गेरीमा शनिबार राति भएको फाइनल खेलमा पिएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)