रिलायन्सको सेयर सूचीकरण चलखेलमा जुटेका नेप्सेका सीईओमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान
rajdhanidaily.com · Tue Feb 03 23:18:43 GMT 2026

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको सेयर सूचीकरण गर्दा स्थापित अभ्यास नै परिवर्तन गर्ने कार्यमा जुटेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान अघि बढाइएकोे छ ।
१५ दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)