यादवले जनमत पार्टी छाड्नुको कारण गरे खुलासा
rajdhanidaily.com · Tue Feb 03 23:22:39 GMT 2026

राजविराज । जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष शरद सिह यादवले जनमत पार्टी भित्र लोकतन्त्र जीवीत नरहेकाले सो पार्टी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ दल निर्माण गरिएको खुलासा गरेका छन ।
कुनै बेला जनमत पार्टीका प्रभावशाली नेता एवं प्रवक्ता समेत रही हाल आफ्नै नेतृत्वमा जनअधिकार पार्टी खोलेका अध्यक्ष यादवले मंगलवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो खुलासा गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)