प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव : भीष्मराज आङ्देम्बे
barnanmedia.com · Tue Sep 15 23:13:49 GMT 2026

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन्।
मंगलबार सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन्। महासभामा भाग लिन जानुअघि नेपालले उठाउने विषयलाई एकरुपमा बनाउन र नेपालले उठाउन लागेको विषयमा जानकारी गराउन सर्वदलीय बैठक आवश्यक रहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)