मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा भीरबाट लडेर किशोरको मृत्यु

nagariknews.nagariknetwork.com · Thu Jun 04 10:47:54 GMT 2026

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका-७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)