मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा बिजुलीको पोलबाट खसेर एक जनाको मृत्यु 

ekantipur.com · Fri Dec 24 01:24:30 GMT 2021

पाल्पा — केन्द्रीय प्रसारण लाइनको विद्युत् तार विस्तारका क्रममा निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर बिहीबार एक जना मजदुरको मृत्यु भएको छ ।

हाइटेन्सन लाइन विस्तारको क्रममा पोलमा चढेका नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरीको खसेर मृत्यु भएको निस्दी, मित्याल रुक्सेभन्ज्याङ प्रहरी चौकीका प्रमुख डेढ बहादुर थापाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)