मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिंहदरबारभित्र खानेपानीमा मासिक दुई करोड खर्च

nayapatrikadaily.com · Thu Jan 26 00:28:00 GMT 2023

दैनिक झन्डै ६ लाख २० हजार रुपैयाँको पानी सिंहदरबारमा खपत

खानेपानीमा मासिक झन्डै दुई करोड सकिने सिंहदरबारमा तीन दिनभित्र निजी कम्पनीका बोतल र जारको पानीमा बन्देज लगाउने घोषणा सरकारले गरेको छ । केयुकेएलमार्फत नै सरकारी धारा, ट्यांकर र जारको पानी व्यवस्था गर्ने सरकारी योजना छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)