विविध कार्यक्रमसहित मलेसियामा मनाइयो सगरमाथा दिवस
canadanepal.com · Sun May 31 04:48:34 GMT 2026

काठमाडौँ - मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाएको छ ।
परराष्ट्र मन्त्री शिशिर खनालको भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले नेपालमा पर्वतारोहण पर्यटनको महत्त्वबारे प्रकाश पार्दै हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, पर्वतीय समुदायको जीविकोपार्जन र संस्कृतिको संरक्षणमा नेपालको प्रतिबद्धता दोहोर्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)