मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

nepalnews.com · Wed Jun 24 00:19:05 GMT 2026

काठमाडौँ। फिफा विश्वकप प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ।

समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले।

समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए।

विश्वकप प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय