पछिल्लो २४ घण्टामा विपद्जन्य घटनाबाट पाँच जनाको मृत्यु
lokaantar.com

पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा गरेर पाँच जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)