मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रम स्वीकृति जारी भइसकेपछि मात्रै विमानस्थल आउन अध्यागनको अनुरोध

onlinekhabar.com · Sun May 31 04:48:09 GMT 2026

१७ जेठ, काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ ।

विभागले प्रेस विज्ञप्ती जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)