मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटेल भरिभराउ

canadanepal.com · Sun May 31 04:51:22 GMT 2026

म्याग्दी - म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटेलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुंग–तातोपानी र मुस्ताङका सबै पर्यटकीय स्थलमा रहेका होटेल पाहुनाले भरिभराउ भएका हुन् ।

म्याग्दीको गलेश्वर, भुरुङ्ग–तातोपानी, रुप्से, महभिर झरना र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको छ । गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार चार दिनको सार्वजनिक बिदाका कारण आन्तरिक पर्यटकको आगमन बढेपछि होटेल भरिभराउ भएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका होटेल व्यवसायी राजु हमालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)