भीरबाट लडेर किशोरको मृत्यु
nepalbahas.com · Thu Jun 04 10:48:53 GMT 2026

भीरबाट लडेर किशोरको मृत्यु
२१ जेठ, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
नेपाल प्रहरी