गाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख मिनराज रानामगरको मृत्यु
lokaantar.com

गाडी दुर्घटनामा परेर प्यूठानको स्वर्गद्धारी नगरपालिका उपप्रमुख मिनराज रानामगरको मृत्यु भएको छ ।
शनिबार रानामगरले आफैले चलाएको लुम्बिनी प्रदेश ०१–००१ झ ००८ नम्बर गाडी स्वर्गद्वारी नगरपालिका–२ स्थित बाङ्गेसल्ला सडकबाट खसेर भिरमा अडकिएको थियो । उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)