बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Wed Jun 24 00:22:54 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)