मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोजपुरमा मतदाता रिझाउन गाउँ केन्द्रित हुँदै उम्मेदवारहरु

barnanmedia.com · Tue Feb 03 23:32:53 GMT 2026

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहाडी जिल्ला भोजपुरबाट १२ राजनीतिक दलका १२ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा मनोनयन दर्ता गरेसँगै अहिले उम्मेदवार र राजनीतिक दल विभिन्न आश्वासनसहित मतदाता रिझाउने घरदैलो अभियान छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारहरु भने अहिले गाउँ केन्द्रित बनेका छन् । सदरमुकाममा चहलपहल कम भई रहँदा गाउँघर तिर चुनावी चहलपहल बढ्दै गएको छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय चुनावी तयारीमा जुट्दा दलहरु आफनो पक्षमा मतदाता तान्न व्यस्त देखिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)